शेयर वजारका गोल्डेन १५ नियमहरु जसले जोखिमलाई न्युनिकरण गरि प्रतिफललाई वढाउन मदत पुर्याउछः शेयर वजार वर्तमान समयमा धेरैको चासोको रुपमा आएको विषय हो । online trading एक सजिलो, सुविधाजनक र लोकप्रिय विषय भएकाले अनलाईन मार्फत शेयरको खरिदविक्रीको सुविधाले धेरै साना ठुला लगानीकर्ताको दोस्रो वजारको पहुचमा वृद्धि आएको सर्वविविधै छ । शेयर वजार छोटो समयमा सहि स्टकको पहिचान र लगानीवाट राम्रो प्रतिफल पाउने क्षेत्र हो । यदि तपाई शेयर वजारमा रुचि राख्नुहुन्छ र दोस्रो वजारमा लगानी गर्नको लागी कँहा वाट कसरी सुरु गर्ने भन्नेवारे जानकार हुनुहुदैन भने तलका १५ नियमहरु जस्ले तपाईलाई सुरु गर्न मदत गर्नेछ । १. सहि ब्रोकर छनौट गर्नुहोस् - शुरुआतका लागि पहिलो चरण भनेको प्रतिष्ठित र सम्मानित स्टॉकब्रोकरको साथ अनलाईन ट्रेडिङ खाता खोल्नु हो। तपाइँको प्रतिफल धेरै हदसम्म तपाइँले गर्ने लगानीमा निर्भर हुन्छ ; सहि अनलाइन ब्रोकर छनोट गर्नाले तपाईंको पोर्टफोलियोको प्रदर्शनमा सकारात्मक प्रभाव पार्छ। २. अनुसन्धान गर्नुहोस् - वजारको प्रवृत्ति , बजारको मुल्याङ्कन र ब...
Posts
MACD analysis बाट trade decision कसरी लिने ?
- Get link
- X
- Other Apps
MACD (moving average convergence/divergence) Stock को Technical Analysis गरि सेयरको खरिद विक्री गर्नको लागी प्रयोग गरिने एक महत्वपुर्ण tools हो । यो MACD लाइन वर्तमान समयभन्दा विगतमा रहेको Historical Price Data मा आधारित भएर निर्माण भएको हुन्छ । MACD एउटा एकदमै भरपर्दो र trade decision लिनको लागि एकदमै सजिलो विधी हो । 12 period को exponential moving average र 26 period को exponential moving average को फरकवाट एउटा लाईन जेनेरेट भएको हुन्छ जसलाई MACD लाईन भनिन्छ भने MACD line को 9 period को exponential moving average बाट अर्को लाइन जेनेरेट भएको हुन्छ जसलाई MACD signal line भनिन्छ । MACD अन्तर्गत Trading Interpretation गर्ने विभिन्न विधि मध्ये अत्यन्त सजिलो दुई विधिहरुको तल चर्चा गरिएको छ । उदाहरणको लागी NEPSE मा listing भएका कुनै पनि Stock को चार्ट खोल्नको लागी chart.nepsechart.com मा click गर्ने, माथिको पेज डिसप्ले भएपछि NEPSE लेखेको ठाउमा आफुले analysis गर्न चाहेको कुनै पनि stock को symbo...